बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव चिन्ह  ‘लौरो’ पाएका छन् । 

राष्ट्र सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयले उनलाई  ‘लौरो’ चुनाव चिन्ह प्रदान गरेको हो 

लौरो चिन्ह पाएपछि उनले भने ‘पहिलो कुरा त लौरो भनेको सहारा पनि हो अनि हाम्रो लौरो चिन्हले भ्रष्टाचारीलाई सतर्क गराउँदै अनुशासनमा ल्याउने छ ।’

Logo