काठमाडौंमा आजबाट मेलम्चीको १७ करोड लिटर पानी वितरण

काठमाडौंमा आजबाट मेलम्चीको १७ करोड लिटर पानी वितरण

केन्द्रबिन्दु
0
Shares

आजबाट काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो । 

गत वैशाख ११ गते काठमाडौंको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो। अब भने ९ वटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी पुग्नेछ।

Logo