छैटौं संस्करणको आरबीबी भलिबल लिगमा गण्डकी प्रदेशको विजयी सुरुवात

छैटौं संस्करणको आरबीबी भलिबल लिगमा गण्डकी प्रदेशको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा गण्डकी प्रदेशले आज पहिलो खेलमा विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई गण्डकीले ३–१ को सेटमा हराएको छ ।

गण्डकीले ढोरपाटनमाथि २५–१६, २३–२५, २५–१९ र २६–२४ को सेटमा जित निकालेको छ । प्रतियोगिता अन्तर्गत आज दोस्रो खेल नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच खेल हुँदैछ । 

Skip This
Skip This
Logo