यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)

यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । 

तस्बिर : माेहम्मद हबिब

Logo