ललितपुरमा २६ वर्षीया महिला बलात्कृत

ललितपुरमा २६ वर्षीया महिला बलात्कृत

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंकबहादुर बिकलाई सोमबार पक्राउ गरेको छ । 

बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo