माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवनबाट मतदान गरे

माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवनबाट मतदान गरे

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।

प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। उनले पहिलो मतदान गरेपछी मतदान कार्य सुरु भएको हो।

यहाँ २ वटा मतदान केन्द्र छन् जसमा जम्मा १६७८ मतदाता रहेका छन्।

Logo