रुपन्देहीबाट गृहमन्त्री खाणले गरे मतदान

रुपन्देहीबाट गृहमन्त्री खाणले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनी मतदानका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए। 

Logo