मैवाखोलाबाट योगेश भट्टराईले गरे मतदान

मैवाखोलाबाट योगेश भट्टराईले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् । 

स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका- ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ । 

Skip This
Skip This
Logo