मतदान केन्द्रमै माधव नेपालकाे विरोधमा नरावाजी

मतदान केन्द्रमै माधव नेपालकाे विरोधमा नरावाजी

केन्द्रबिन्दु
0
Shares

आफू मतदाता रहेको बुथ बाहेकको  मतदान केन्द्रमा पुगी मतदातालाई प्रभावित गर्न खोजेको भन्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको विरोध भएको छ।

उनको विरोधमा नरावाजी हुन थालेपछी हाल भन्ने उनी गौरी शंकर क्याम्पसबाट फिर्ता भएका हुन् ।

नेपालले रौतहटको गौर नगरपालिका-१ को मतदान केन्द्रबाट मतदान गरेका हुन्  । उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

मतदानपछि उनि गौरी शंकर क्याम्पस पुगेका थिए ।

Skip This
Skip This
Logo