एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा

केन्द्रबिन्दु
0
Shares

काभ्रेको चौँरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्‍न भएको छ ।

विवाद भएपछि अहिले सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने जानकारी  दिए ।

अघि एकछिन विवाद भयो । त्यस्तो केही भएन । अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छु, उनले भने । एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।

Skip This
Skip This
Logo