मुख्यमन्त्री कुलप्रसाद केसीद्वारा मतदान

मुख्यमन्त्री कुलप्रसाद केसीद्वारा मतदान

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज बिहान रोल्पामा मतदान गरेका हुन् । 

उनले रोल्पा नगरपालिका-६ कोटगाउँमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । 

Skip This
Skip This
Logo