रञ्जु दर्शनाले गरिन् मतदान

रञ्जु दर्शनाले गरिन् मतदान

केन्द्रबिन्दु
0
Shares

रन्जु दर्शनाले काठमाडौँ महानगरपालिका– ३ स्थित कान्ति साँस्कृतिक केन्द्रबाट मतदान गरेकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा रञ्जुले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी थिइन् । 

तत्कालीन विवेकशील नेपालीको तर्फबाट उम्मेदवारी दिएकी उनले २३ हजार बढी मत प्राप्त गर्दै तेस्रो धेरै मत ल्याउने उम्मेदवार बनेकी थिइन् । तर यसपालिको निर्वाचनमा भने उनले उम्मेदवारी नदिने निर्णय गरेकी थिइन् ।

Skip This
Skip This
Logo