काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् ।
उनले ५२ मत पाउँदा एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ ल्याएकी छिन् ।
राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ। प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् ।





























प्रतिक्रिया