भरतपुरमा टक्कर, २८ मत गन्दा रेनुले विजयलाई उछिनिन्

भरतपुरमा टक्कर, २८ मत गन्दा रेनुले विजयलाई उछिनिन्

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिका काठमाडौँपछि दोस्रो चर्चामा आएको महानगर हो। 

जारी मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा देखिएको छ। 

हालसम्म २८ मत गणना हुँदा सुवेदीभन्दा रेनु १ भोटले अगाडि छिन् । रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट खसेको छ। अन्य उम्मेदवारहरुले अहिलेसम्म भोटको खाता खोल्न सकेका छैनन् ।

Skip This
Skip This
Logo