भरतपुर महानगरपालिकाको नयाँ मतपरिणाअनुसार एमालेका विजय सुवेदीले अग्रता लिएका छन्।
जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा ५५ मत गणना सकिँदा एमालेका उम्मेदवार विजय सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।





























प्रतिक्रिया