फालेलुङ-६ को वडाध्यक्षमा कांग्रेसका अमरवीर राई विजयी

फालेलुङ-६ को वडाध्यक्षमा कांग्रेसका अमरवीर राई विजयी

केन्द्रबिन्दु
0
Shares

पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर-६ मा कांग्रेसका अमरवीर राईले विजयी भएका छन् । 

गठबन्धनका अमरवीर राई ४१८ मत प्राप्त गर्दा एमालेकी पनिता राई  ३७६ मत प्राप्त गरेकी छिन् । राईसहित उनको सबै प्यानलनै विजयी भएको बताइएको छ । 

Skip This
Skip This
Logo