फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

मनिला ।

फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

Skip This
Skip This
Logo