काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ। हाल वडा नम्बर १ र २ मा गणना भइरहेकाे हाे । प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले ६८४ मत ल्याउँदा एमालेका विदुर सापकाेटाले ५१४ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले ६१० मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले ५१२ मत ल्याएकी छिन् । वडा नं. १ काे वडाध्यक्षमा एमाले र २ मा कांग्रेस अघि रहेकाे छ ।
मण्डनदेउपुर नगरपालिका वडा नं १ मा ८०० मत गन्दा
मेयर पद
कलम : ३५०
सूर्य : २९०
उप मेयर
रुख : २९२
सूर्य : ३०१
वडा अध्यक्ष
रुख : २३७
सूर्य : २८८
कलम : १४३
मण्डनदेउपुर २ काे ८६६ काे नयाँ अपडेट
मेयर
सूर्य-२२४
कलम-३३४
हलाे-७६
मादल-५४
कटर-३
शङ्ख-१
उपमेयर :
सूर्य-२११
रूख-३१८
हलाे-८६
मादल-६१
वडाध्यक्षमा :
सूर्य-१५७
रूख-२६०
कलम-१३३
हलाे-२००
मादल-५४































प्रतिक्रिया