राजविराज नगरपालिकामा जसपाको अग्रता

राजविराज नगरपालिकामा जसपाको अग्रता

केन्द्रबिन्दु
0
Shares

राजविराज नगरपालिकामा जनता समाजवादी पार्टीले सुरुवाती अग्रता लिएकाे छ ।

मेयरका उम्मेदवार भीमराज यादवले १९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका  शम्भुप्रसाद यादवले ९५ मत प्राप्त गरेका छन् । राजविराजमा ६ सय मतगणना भएकाे छ ।

Logo