नलगाड-१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी

नलगाड-१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी

केन्द्रबिन्दु
0
Shares

जाजरकोट नलगाड नगरपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएकाे छ ।

वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल राणाले ४१७ मत मात्र पाए ।

सदस्यमा पनि माओवादी केन्द्र विजयी भएकाे छ ।  महिला सदस्यमा  सीता विक (४४२) र दलित महिला सदस्यमा मोतिकला परियार (४४२) विजयी भएका छन् । 

Skip This
Skip This
Logo