गोसाईकुण्ड १ मा एमाले प्यानल नै विजयी

गोसाईकुण्ड १ मा एमाले प्यानल नै विजयी

केन्द्रबिन्दु
0
Shares

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए । 

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ को वडा सदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कर्मु तामाङनी विजयी भएका छन् । 

Skip This
Skip This
Logo