भरतपुर अपडेट: ३ हजार १६८ मतगणना गर्दा रेनु दाहाल ११० मतले अगाडि

भरतपुर अपडेट: ३ हजार १६८ मतगणना गर्दा रेनु दाहाल ११० मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेनु दाहाल ११० मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

३ हजार १६८ मतगणना हुँदा दाहालले  १ हजार १७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ६८ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।

कांग्रेसका बागी उम्मेदवार  जगन्नाथ पौडेलले ४११ मत पाएका छन् ।

Logo