काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा ११८६ सय मतले अगाडि छन् ।
स्वतन्त्र उम्मेदवार बालेन शाहले २६०१ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १४१५ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १३५९ मत पाएकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको २००० मत रहेको छ भने नेकपा एसका रामेश्वार श्रेष्ठको ५८० मत रहेको छ ।































प्रतिक्रिया