महाकालीको प्रमुखमा एमालेका चैसिर र उपप्रमुखमा खत्री विजयी

महाकालीको प्रमुखमा एमालेका चैसिर र उपप्रमुखमा खत्री विजयी

केन्द्रबिन्दु
0
Shares

दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरसिंह चैसिर विजयी भएका छन् । उनले ५ हजार १३ मत ल्याएर  विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७  मत प्राप्त गरेका छन् । 

उपमेयर पदमा एमालेकै दुर्गाकुमारी खत्रीले उनले ४ हजार ६ सय २ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त गरेकी छन्।

Logo