प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्दै आएको छ । आजकाे बैठकबाट आन्दोलनका थप कार्यक्रमहरू तय गरिने उच्च स्रोतले जनाएकाे छ ।

Logo