भरतपुरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै विजय सुवेदी

भरतपुरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै विजय सुवेदी

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तर घटाएका छन्। 

नेकपा एमालेका सुवेदीले गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनुसँगको मतान्तर घटाउँदै २ हजार ३०३ मत ल्याएका छन्।

अग्रता कायम गरिरहेकी रेनुले २ हजार ३१७ मत पाएकी छन्।

साढे ६ बजेसम्म ६ हजार ४७७ मत गणना भएकोमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo