गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा पराजित

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा पराजित

केन्द्रबिन्दु
0
Shares

सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् ।

बराहताल गाउँपालिका ८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।

उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा अध्यक्ष पदबाट राजीनामा दिएर उनी वडा सदस्यमा भिडेका थिए ।

Skip This
Skip This
Logo