भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि

भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२ हजार ८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२ हजार २१२ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३३२ मत पाएका छन् । 

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८ हजार ६ मत पाएकी छन् ।

Logo