६ जनामा कोरोना संक्रमण पुष्टि, १४१ जना सक्रिय संक्रमित

६ जनामा कोरोना संक्रमण पुष्टि, १४१ जना सक्रिय संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर २ हजार २२६ नमूना परीक्षण गर्दा ६ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४१ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या १७ हजार ३०२ रहेको छ ।

Skip This
Skip This
Logo