सरकारको नीति तथा कार्यक्रम अनुमोदन

सरकारको नीति तथा कार्यक्रम अनुमोदन

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९-८० को नीति तथा कार्यक्रम अनुमोदन गरेको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।  

उनका अनुसार मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् । भने जेठ १५ गते बजेट आउँदैछ ।

 

Logo