राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेकी छिन्।
संघीय दुई सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेकी हुन्।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई दोस्रो डोज, ३८ लाखलाई अतिरिक्त डोज खोप लगाइएको बताइन । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चोभार सुखखा बन्दरगाह सञ्चालन भएको समेत जानकारी दिइन् ।































प्रतिक्रिया