पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्दै पूँजी बजारको विकास गर्ने

पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्दै पूँजी बजारको विकास गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्दै पूँजी बजारको विकास र विस्तारको नीतिलाई प्राथमिकतामा राख्ने बताएको छ ।

मंगलबार आज संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९÷८० वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्दै यसको विकास र विस्तार गरिने जानकारी दिएकी हुन्।

पूँजीबजारमा लगानीकर्ताको आकर्षण वृद्धि र पूँजी बजारका नियामक निकायको क्षमता समेत अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

Skip This
Skip This
Logo