बाग्मती खोला किनारमा पुरुषको शव फेला

बाग्मती खोला किनारमा पुरुषको शव फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको जोरपाटी नयाँ बस्तीस्थित बाग्मती खोला किनारमा एक पुरुषको शव फेला परेको छ।

अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगुसकेको तर शव कसको हो भन्ने पहिचान भइनसकेको उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले बताए ।

Skip This
Skip This
Logo