२ घण्टामै सगरमाथा पुग्ने बाटो बनाइने

२ घण्टामै सगरमाथा पुग्ने बाटो बनाइने

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्षको बजेटमा २ घण्टामै सगरमाथा पुग्ने बाटो बनाउने घोषणा गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले त्यसको लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने घोषणा गरेका हुन्।

Skip This
Skip This
Logo