सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माण गर्ने भएको छ।
आर्थिक वर्ष ०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थलको ट्याक्सी वे र दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरिएको जानकारी दिएका हुन्।































प्रतिक्रिया