राष्ट्रपति भण्डारी सुर्खेतमा, बाजुराको बडिमालिका जाने कार्यक्रम

राष्ट्रपति भण्डारी सुर्खेतमा, बाजुराको बडिमालिका जाने कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए ।

भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको बताइएको छ । भण्डारी ले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने पाण्डेले जानकारी दिए ।  

उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्ने छिन् । उनका अनुसार भण्डारीको औपचारिक कार्यक्रम छैन ।
 

Logo