विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार (फोटोफिचर)

विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।

 विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । 

पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ ।

 सेनाले गरेको खोज तथा उद्धार गरेको तस्वीरहरु  

            

 तस्वीर : नेपाली सेना ।

 

Avatar

 

Avatar

 

 

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

 

 

 

 

Avatar

 

 

 

 

 

             

Logo