सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्नेगरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ११ औं अधिवेशनको १७ औं बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

Skip This
Skip This
Logo