नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर बिहीवार ९आज० नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको १४ प्रतिशत अर्थात १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।































प्रतिक्रिया