ब्राजिलमा भेटियो मङ्कीपक्स भाइरस

ब्राजिलमा भेटियो मङ्कीपक्स भाइरस

केन्द्रबिन्दु
0
Shares

ब्राजिलमा पनि मङ्कीपक्स भाइरस भेटिएको छ। 

दक्षिण अमेरिकी मुलुक ब्राजिलको साओ पाउलो सहरमा मङ्कीपक्स भाइरसबाट संक्रमित पाइएको बताइएको छ। स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ।

बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ।

Skip This
Skip This
Logo