ग्लोबल आइएमई बैंकस्वस्थ नारी पहल अभियान अन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं.७ स्थित साँख स्वास्थ्य चौकी मानिःशुल्कमहिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्तस्वास्थ्यशिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धीविभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको थियो । शिविरमा १५० जनाभन्दाबढि महिलाहरुशिविरबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
बैंकद्वारा आयोजितउक्तशिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्नभएको थियो । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमायस्ता किसिमकाकार्यक्रमहरुको आयोजनागर्दै आएको छ ।































प्रतिक्रिया