मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनस् सुरु गरिएको हो। काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ ।

सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ । चुनावकाे मिति घाेषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया राेक्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

 

PreviousNext

 

Logo