युक्रेनी सेनाको आक्रमणमा रुसको ५३ औं कर्णेलको मृत्यु

युक्रेनी सेनाको आक्रमणमा रुसको ५३ औं कर्णेलको मृत्यु

केन्द्रबिन्दु
0
Shares

युक्रेनी सेनाको आक्रमणमा रुसको ५३ औं कर्णेलको मृत्यु भएको छ। सेनाको नेतृत्व गर्ने व्यक्तिको मृत्युले युद्धको तालमेलमा असर गर्ने हुँदा रुसी सेनालाई धक्का लागेको छ। 

डेलीमेलको खबरअनुसार रुसले युक्रेनसँगको युद्धमा ५३ औं कर्णेल गुमाइरहँदा रुसी सेनाले सेभेरोडोनेट्स्क क्षेत्रको केमिकल प्लान्टमा लुकेर बसेका अनगिन्ती युक्रेनी सेना र ५ सय सर्वसाधारणलाई हतियार त्यागेर आत्मसमर्पण गर्न भनेको छ।

रुसको राष्ट्रिय रक्षा व्यवस्थापन केन्द्रका प्रमुख मिखाइल मिजिन्स्तेभले इन्टरफ्याक्स न्युज एजेन्सीसँग युक्रेनी सेनाले मूर्ख प्रतिरोध रोक्नुपर्ने र हतियार बिसाउनुपर्ने बताएका छन्।

Skip This
Skip This
Logo