जैकी, मिथुन, सनी र संञ्जय एकसाथ पर्दामा देखिदै

जैकी, मिथुन, सनी र संञ्जय एकसाथ पर्दामा देखिदै

केन्द्रबिन्दु
0
Shares

जैकी श्राप, मिथुन चक्रवती, सनी देवल र संजय दत्त एक साथ एकै मुभिमा देखिने भएका छन् । बिहिबार जेकी श्रापले सामाजिक संजाल फेसबुकमा फोटो सार्बजनिक गर्दै सो जानकारी दिएका हुन । 
उनले सार्वजनिक गरेको पोष्टर्मा   जहाँ चार दोस्त मिल जाय …. अरे चौथा किधर हे भिडु’  अर्थात चार जना साथिहरु एक साथ भेटिए, चौथो कहाँ गयो’ भन्दै    ह्यासट्याग संजय दत्त, मिथुन चक्रवतीलाई ट्याग गरेका थिए । 
उनको यो चलचित्रको नाम ‘बाप’ राखिएको चर्चा छ । किनकी उनले ह्यास ट्यागमा बाप शब्दको प्रयोग गरेका छन् । फिल्मको छायांकन सुरु भइसकेको छ भने तीनै कलाकारको एक तस्विर हाल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यी चार कलाकार आफ्नो समयका हिट कलाकारका रुपमा रहेका छन । 
 

Logo