राप्रपा नेपालद्वारा थप तीन पदाधिकारी मनोनित

राप्रपा नेपालद्वारा थप तीन पदाधिकारी मनोनित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले थप दुई जना सहमहामन्त्री मनोनित गरेको छ । पार्टी अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन् ।
थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् । कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन् । पार्टीको विधान बमोजिम उनीहरूलाई मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले बताए ।

Skip This
Skip This
Logo