नयाँ पार्टी खोल्ने रवि लामिछाने घोषणा

नयाँ पार्टी खोल्ने रवि लामिछाने घोषणा

केन्द्रबिन्दु
0
Shares

 सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।  राष्ट्रिय सभा गृहमा औपचारिक घोषणा कार्यक्रममा नयाँ दल खोलेर अगाडी बढ्न चाहेको बताए ।

काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।
 

Logo