रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको प्रहरीले जनाएको छ । दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

Logo