उपसभामुखको निर्वाचनमा राप्रपाले एमालेको पक्षमा मतदान गर्ने

उपसभामुखको निर्वाचनमा राप्रपाले एमालेको पक्षमा मतदान गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिने भएको छ। 

पार्टी अध्यक्ष एवम् संघीय सांसद राजेन्द्र लिङ्देनले संविधानको भावना अनुरुप उपसभामुख पदमा प्रतिपक्षको हक लाग्ने बताउँदै एमालेकी विद्या भट्टराईलाई मतदान गर्ने उल्लेख गरे। 

 

Logo