सत्ता गठबन्धनको बैठक साँझ ६ बजे

सत्ता गठबन्धनको बैठक साँझ ६ बजे

केन्द्रबिन्दु
0
Shares

नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सोमबार साँझ ६ बजे बस्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमणबाट फर्के लगत्तै गठबन्धनको बैठक बस्न लागेको हो।

सोमबार विहान गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द कोइराला बन्दी ले अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमै पुगेर भेट गरेका छन्।

संसदमा पेश भएर छलफलका लागि पारित भएको नागरिकता विधेयकका विषयमा प्रचण्ड लगायतका नेताहरुसँग गृहमन्त्री खाण र कानुनमन्त्री बन्दीले ब्रिफिङ गरेका छन्। ‘आज साँझ गठबन्धनका दलहरुको बालुवाटारमा छलफल राखिएको छ, ।’ 

Skip This
Skip This
Logo