ओली र फ्रान्सेली राजदूत बुर्बाओलेबीच भेटवार्ता

ओली र फ्रान्सेली राजदूत बुर्बाओलेबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि फ्रान्सका राजदूत  जिल बुर्बाओले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत बुर्बाओले ओलीसँग सोमबार मध्यान्ह सम्वाद गरेका हुन्। 

उक्त अवसरमा दुई देशबीचको आर्थिक(व्यापारिक सम्बन्ध विस्तारसहित अन्य राजनीतिक विषयमा पनि कुरा भएको बताइएको छ। 

 

Skip This
Skip This
Logo